लोकार्पण कार्यक्रम

तरुण प्रकाशन प्रालिले प्रकाशित नेपाली काँग्रेस महाधिवेशन विशेष २००३–२०७२ नामक पुस्तक लोकार्पण कार्यक्रममा सहभागी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरु ।

प्रमुख आयुक्त लोकमानको सक्कल कागजात सर्वोच्चमा

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा आज पठाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका…

हिन्दी र अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाउने भन्ने प्रचार गलत

काठमाडौं । हिन्दी र अङ्ग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागेको भन्ने प्रचार गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासससँग कुरा गर्दै…

‘कोसीका बहादुर’लाई सम्मान

इनरुवा । गत शनिबार सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाका क्रममा २९ यात्रुको उद्धार गर्न सफल स्थानीयवासी पाँच युवालाई जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सम्मान गरेको छ । दाउरा लिएर फर्कने क्रममा यात्रु सवार डुङ्गा डुबेको देखेपछि ती…

एनजीओसँग प्रधानमन्त्री सशंकित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि तथा उनीहरुले सञ्चालन गर्ने कामको प्रभावकारी अनुगमन गर्न समाज कल्याण परिषद्लाई निर्देशन दिएका छन् । ३७ औं सामाजिक सेवा दिवसको अवसरमा बिहीबार परिषद्ले गरेको…

संविधान बमोजिम निर्वाचनमा जानुपर्ने एमाले निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा आज सदस्यहरुले संविधान बमोजिम छिटो निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । संविधान कार्यान्वयन नै अहिलेको मुख्य विषय भएकाले छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्नेमा उहाँहरुले जोड दिएका…

पहिरोमा परी एक विदेशीसहित चारको मृत्यु

गोरखा । उत्तरी गोरखाको केरौँजा– ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी आज एक विदेशी नागरिकसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परी चार विदेशी नागरिकसहित छ जना घाइते भएका छन् । पहिरोमा परी काठमाडौँका दोर्जे लामा र छिरि शेर्पा,…

म रहेसम्म पार्टी फुट्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको गुटबन्दीप्रति चिन्ता व्यक्तगर्नुभएको छ । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित ‘आगो निभेको छैन’ पुस्तकको विमोचन गर्न यहाँ आज आयोजित समारोहमा नेता पौडेलले…

मधेश आन्दोलनका घाइतेलाई १ करोड ४० लाख

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को कृषि केन्द्र ढाकामा वरिष्ठ कृषि अर्थ विशेषज्ञ डा प्रद्युम्नकुमार पाण्डेलाई काजमा पठाउने निर्णय गरेको छ । बैठकले विश्व बैंकको खासगरी दक्षिणपूर्वी…