मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने कारबाहीमा

ललितपुर । जिल्लाका विभिन्न स्थानबाट मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने १९ जनालाई ट्राफिक प्रहरीले यो आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म कारबाही गरेको छ । सार्वजनिक यातायातमा छड्के जाँच गर्दा चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाएको…

राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार सर्वोच्च अदालतद्वारा आयोजित महिला विरुद्धको हिंसा र न्यायमा पहुँच राष्ट्रिय कार्यक्रमको उद्घाटन गर्नुहुँदै ।

नेपाली काँग्रेसले चियापान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति…

बुद्ध र गान्धीको अुनसरणले मात्र देश विकास हुन्छ: सभापति देउवा

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताउनुभएको छ । तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति…

जर्मनीमा इटालियन स्वादको रेस्टुरेन्ट

रोम– जर्मनीको मुन्स्टर शहरमा नेपालीहरूको लगानीमा दा आल्दा नामको ईटालीयन रेष्टुरेन्ट खुलेको छ । शहरकै ऐतिहासिक र अत्यन्त लोकप्रिय उक्त रेष्टुरेन्ट विगत तीस वर्षदेखि व्यवसायिक सफलताका साथ स्वदिष्ट खाना प्रस्तुत गर्दै आएको प्रवद्र्धकले बताएका…

उपाध्याय र पौडेल राजदूतमा अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ । विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो ।…

संविधान कार्यान्वयन सुरुभयो : प्रधानमन्त्री

बहाने । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको बताउनुभएको छ । बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको अनुगमन पछि प्रधानमन्त्री दाहालले बहानेमा आज बाढिपहिरो प्रभावितलाई सम्बोधन गर्दै ७ प्रदेशमा उच्च अदालत…

वार्ता र संवादबाट समाधान खोजौँ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले आज विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरेको…

वीरगन्जमा कलश यात्रा

वीरगन्जमा शनिबार कलश यात्रामा सहभागी महिलाहरु । वीरगन्जको श्रीपुरमा बनाइएको दर्गा माताको प्रतिमालाई पुजा गर्न दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा कलश यात्रा निकालिएको हो ।