संविधान संशोधनका लागि निर्देशन होस् : राजपा

काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन(रुलिङ) का लागि माग गरेको छ । सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादल बाधक

काठमाडौं - नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय सशस्त्र गतिविधि अगाडि बढाइरहेको छ । सरकारले गतिविधिमाथि प्रतिबन्ध लगाएको नेकपासँग वार्ता गरेर समस्याको समाधान गर्ने काममा स्वयं गृहमन्त्री रामबहादुर थापा

पिएचडी गरेकोमा प्रधानमन्त्रीलाई कांग्रेसको बधाई!

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालयले दिएको विद्यावारिधीप्रति व्यंग्यात्मक बधाई दिएको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा कांग्रेसका सांसद भरत शाहले क्रिश्चियन धर्म प्रचारलाई बढावा

सडक दुर्घटनामा पोर्चुगलमा एक नेपाली नागरिकको मृत्यु

युरोपेली देश पोर्चुगल रहेका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी ज्यान गएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु

बार्सिलोनाले सार्वजनिक गर्‍यो नयाँ जर्सी

एजेन्सी - स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ । क्लबका दुई स्टार खेलाडी लियोनल

उपत्यकाको चौडा सडकमा तीव्र गतिमा गाडी गुडाउन नपाइने

काठमाण्डौ – बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाण्डौ उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ। कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएपछि उपत्यकाको चौडा सडकमा गति सीमा

चीनको सीमा नजिकैबाट हराएको भारतीय वायुसेनाको विमान अझै भेटिएन

एजेन्सी - भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी भैरहेको छ । यसका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ । वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले

उपसभापति निधि डेनमार्क प्रस्थान

काठमाडौँ - नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि कोपनहेगन

राजपामा नयाँ विधान : एकल अध्यक्ष सहित १७१ जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव

महाधिवेशन कात्तिक २८ देखि ३० गतेसम्म काठमाडौँ - राष्टिय जनता पार्टी (राजपा)ले महाधिवेशन पछि बन्ने पार्टी संरचनाको विद्यान सम्भवत आज टुंगो लगाउने भएको छ । ६ ओटा मधेस केन्द्रीत पार्टीको एकतापछि बनेको उक्त पार्टीमा अहिले ६ जनाको

नेकपामा ध्रुवीकरण : नेताहरु पक्ष र विपक्षमा बाँडिए

काठमाडौँ - अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच ध्रुवीकरण बढेको छ । दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे