नारायणकाजी नआउने भए पछी जन प्रगतिशिल मन्च बेल्जियमको अधिबेसन स्थगित

0

चारदिशा सम्बाददाता बेल्जियम
नेपाली जनप्रगतिशील मंच, बेल्जियमको एघारौ अधिवेशन यहि २९ मे आइतवारका दिन गर्नेे तयारीमा जुटेकै दौरानमा अर्को सुचना नहुदा सम्मका लागि अधिवेशन स्थगित गरिएको कुरा आयोजक संस्थाका प्रतिनिधिले बताएका छन ।

पुर्व निर्धारित कार्यक्रम अनुसार सो कार्यक्रमको प्रमुख अतिथि एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (क. प्रकाश )रहेकोमा हालसालै नेपालमा पार्टी एकिकरण अभियानमा उहांको केहि कार्य व्यस्तताले गर्दा आउन नसक्ने खवर प्राप्त भएकाले पछि अधिवेशन गर्दा प्रभावकारी र थप उर्जा हुने भन्ने हुदा पुर्व निर्धारित २९ मे २०१६ आइतवारका दिन गर्ने भनेको मंचको महत्वपुर्ण अधिवेशन नहुने र अर्को सुचना जारी नहुदा सम्मका लागि स्थगित गरिएको व्यहोरा समस्त महानुभावहरु,बेल्जियममा रहनु भएका संपुर्ण नेपालीहरु, संघ संस्थाहरु तथा अन्य प्रभुत्ववर्गहरुमा अनुरोध गर्दर्छौ भन्दै अधिबेशन स्थगित भएको जानकारी गराइएको छ ।

Leave A Reply

Your email address will not be published.