मधेश गठबन्धन बन्ने

0

वीरगन्ज । संघीय समावेशी मधेसी गठबन्धनले मधेस आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । गठबन्धनले सोमबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनलाई सशक्त बनाउने निर्णय सार्वजनिक गरेको हो । गठबन्धनको वीरगन्जमा भएको दुईदिने बैठकले आन्दोलनरत् सबै दल र मोर्चाहरुलाई मिलाएर महागठबन्धन बनाउने निर्णय पनि गरेको छ । शरत्सिंह भण्डारी, जयप्रकाश गुप्तालगायतका समूहहरु सो गठबन्धनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.