राष्ट्रपतिप्रति गरिएको व्यवहारको भत्सना

0

पुष्पलाल स्मृति प्रतिष्ठानले राष्ट्रपति जानकी मन्दिरमा आयोजित विवाह पञ्चमीमा सरिक हुन पुग्दा भएको व्यवहार र प्रयोग गरिएका आपत्तिजनक शब्दले मधेसी मोर्चाका नेता र कार्यकर्तामा रहेको सामन्ती चरित्रलाई उदाङ्गो पारेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको साधारणसभाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति गरिएको यस्तो असभ्य, अलोकतान्त्रिक र अस्वीकार्य व्यवहारले सिंगो महिला समुदायको घोर अपमान गरेको ठहर गर्दै घटनाप्रति मधेसी मोर्चाले मौनता साधेकामा आश्चर्य मान्दै घटनाको भत्र्सना गरेको छ ।

Leave A Reply

Your email address will not be published.