आज प्रचण्डले जवाफ दिने

0

काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको पर्तिवेदनमाथि केन्द्रीय सदस्यहूरूले धारणा राख्ने काम सकिएको छ । एकसाता स्थगित भएपछि बस्न लागेको बैठकमा केन्द्रीय सदस्यले राखेका धारणा तथा प्रश्नहरूको जवाफ पार्टी अध्यक्ष प्रचण्डले दिने कार्यक्रम तय भएको छ । यसअघि बसेको बैठकमा पार्टीबाट मन्त्री बनेकाहरुको कार्यशैलीप्रति बैठकमा तिब्र आलोचना भएको थियो । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.