दसैँ मानेर काठमाडौँ फर्कन थाले सर्वसाधारण

0

काठमाडौँ \ दसैँ मनाउन काठमाडौँ छाडेर घर गएकाहरू बिस्तारै काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौँमा पनि चहलपहल बढ्न थालेको छ ।

यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् । आइतबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा पुग्दा दसैँका लागि काठमाडौँ छाडेका मानिसहरू दसैँ सकिए लगतै राजधानी फर्किँदै गरेको भेटिए ।

Leave A Reply

Your email address will not be published.