काँग्रेस संसदीय दलको बैठक बस्दै

0

काठमाडौँ \ सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे संसद् भवनमा बस्न लागेको हो ।

बैठकमा माघ २२ गतेबाट सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले प्रस्तुतिलाई लिएर छलफल हुनेछ । संसद्मा समितिमा विचाराधीन र संसद् सचिवालयमा दर्ता भइसकेका विधेयक चाँडो भन्दा चाँडो टुङ्ग्याउने बारेमा पनि छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.