काठमाडौँका पूर्व मेयर पीएल सिंहको निधन

0

काठमाडौँ \ काठमाडौँका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । सिंहको ठमेलस्थित चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको नेपाल विद्यार्थी संघका नेता युपि लामिछानेले जानकारी दिनुभयो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बन्नु भएको थियो । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ हुनु हुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.