इजरायलबाट २५३ नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उड्यो

0

काठमाडौं \ इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ ।

नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल जानुभएको थियो ।

Leave A Reply

Your email address will not be published.