बालुवाटारमा अ‍ोली र प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवै अध्यक्षबीचको बैठक सुरु भएको हो । ६ दिनपछि सुरु भएको भेटवार्तामा पार्टीभित्रको विवाद समाधान केन्द्रीत हुनेछ ।

असार १८ गतेदेखि नेकपा स्थायी कमटी बठक बस्न नसकेको छैन् । स्थायी कमिटी सदस्यले प्रधानमन्त्री अ‍ोलीले सरकार र पार्टीमध्य एक पद छोड्नुपर्ने माग गरेपछि पटकपटक स्थगित हुँदै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.