ज्ञानेन्द्र शाही कुटिएपछि सामाजिक संजालमा कसले के भने ?

0

काठमाण्डौं आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि हिजो चितवनका कुटपिट भयो । यस विषयमा सामाजिक संजालमा ठूलै बहस चलेको छ । धेरैले यो हर्कत निन्दनीय भएको भन्दै यसको विरोध गरेका छन् । केहीले ज्ञानेन्द्र शाहीको शैली पनि अराजक भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा बहस चलिरहेका बेला देशका ठूला नेता, लेखक, बुद्धिजीवी, पत्रकार, मानवअधिकारकर्मीहरुले यस विषयमा आफ्नो धारणा राखेका छन् । हेरौं केही चर्चित हस्तीहरुले यसबारे के लेखे ?

Posted

Leave A Reply

Your email address will not be published.