Browsing Category
देश
दसैँको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने– निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउँछौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को!-->!-->!-->…
दशैंकाे टिका आज
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण!-->!-->!-->…
नेपालबाहेक यी देशहरूमा पनि मनाइन्छ दशैं
हिन्दूहरूको महान पर्व दशैं नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दू धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिबाद ग्रहण!-->…
समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ ।
मंशिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९!-->!-->!-->…
धमाधम बजार अनुगमनमा काठमाडौं महानगर
काठमाडौं : दशैं शुरु भएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ ।
महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी!-->!-->!-->…
भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् ।
बडादशैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र!-->!-->!-->…
नवरात्रको आज पाँचौं दिन : स्कन्दमाताको उपासना गरिँदै
काठमाडौं : नवरात्रीको आज पाँचौं दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो!-->…
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै
काठमाडौं : नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको!-->!-->!-->…
पूर्वन्यायाधीशलाई पूर्वप्रधानन्यायाधीशको सुविधा !
काठमाडौं : सामान्यतया जुन हैसियतमा राष्ट्रसेवकले अवकास पाउँछ त्यही तहको सेवा सुविधा अवकाश पछि पनि पाउँछ । यो विश्वव्यापी रुपमा समेत चलिएको अभ्यास हो । तर, कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको हकमा सरकारले अवकाशपछि पूर्वप्रधानन्यायाधीश!-->…
आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौं : बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।
देवी पुराणको ४५औं अध्यायअनुसार!-->!-->!-->…