Browsing Category
बिबिध
नेपाल सम्मान समर्पण कार्यक्रम
उपराष्ट्रपति नन्दबहादुर पुन सम्मानित व्यक्तितवहरुसँग बुधबार काठमाडौँमा आयोजित सगरमाथा प्रतिष्ठान नेपालको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल सम्मान – २०७२ समर्पण कार्यक्रममा ।
विद्यालय भवन निर्माणमा सहयोग
सिन्धुली झाँगाझोली रातमाटास्थित प्रगतिशील उच्च माध्यामिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व विद्यार्थीको पहलमा जर्मनीबाट प्राप्त आने टन्स्मान्को ४,०८८ युरो प्रगतिशिल उच्च माध्यमिक विद्यालय भवन निर्माणका लागि विद्यालय विकास…
अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी मूल समारोह समिति बैठक
२५६०औँ बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी मूल समारोह समितिको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री…
कानुन दिवसमा जलपान समारोह
कायममुकायम प्रधानन्यायधिश सुशीला कार्कीले कानुन दिवस–२०७३ का अवसरमा सर्वाेच्च अदालत परिसरमा आइतबार आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति विद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट…
राष्ट्रपति संसदमा नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति विद्यादेवी भण्डारीे आइतबार व्यवस्थापिका–संसदमा आर्थिक वर्ष २०७३-७४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुँदै ।
राष्ट्रिय पत्रकारिता दिवस
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलिया प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा शुक्रबार काठमाडौँमा आयोजित प्रभातफेरी कार्यक्रममा ।
आमाको मुख हेर्ने दिन
काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा शुक्रबार आमाको सम्झनामा श्राद्ध गर्दै सर्वसाधारण ।
महिला स्कुटी दौड प्रतियोगीता
दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार सवारी दुर्घटना न्यूनिकरणका गर्न महिलाहरुका लागी स्कुटि प्रतियोगीतामा सुलोचना गौतम प्रथम, रञ्जना शाह द्वतिय र पवित्रा खनाल तृतीय हुँदै ।
वीपी प्रतिष्ठानको द्रोस्रो सम्मेलन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु काठमाडौँमा बिहीबार आयोजित वीपी चिन्तन प्रतिष्ठानको द्रोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा ।