विद्यालय भवन निर्माणमा सहयोग

0

सिन्धुली झाँगाझोली रातमाटास्थित प्रगतिशील उच्च माध्यामिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व विद्यार्थीको पहलमा जर्मनीबाट प्राप्त आने टन्स्मान्को ४,०८८ युरो प्रगतिशिल उच्च माध्यमिक विद्यालय भवन निर्माणका लागि विद्यालय विकास समितिका अध्यक्ष नवराज श्रेष्ठलाई प्रदान गर्दै पूर्व विद्यार्थी राज श्रेष्ठ ।

Leave A Reply

Your email address will not be published.