Browsing Category

बिबिध

राष्ट्रिय सुरक्षा गोष्ठी

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्द्वारा संयुक्तरुपमा बिहीबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै ।

प्रधानमन्त्रीसमक्ष सांसदको ज्ञापन

प्रधानमन्त्री केपीशर्मा ओलीसंग मङ्गलबार मध्यपश्चिम जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतका सांसदले भेट गरी दुई वर्ष अघि बाढी पहिरोका कारण विस्थापित परिवारलाई एक वर्ष अघि भएको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन ज्ञापन पत्र बुझाउँदै ।

अर्थमन्त्री पौडेल

अन्तर्राष्टिय स्तरको अत्याधुनिक बीर अस्पताल बनाउन उपयुक्त जग्गाको खोजीका क्रममा मङ्गलबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको ५६३ रोपनी सार्वजनिक जग्गाको निरीक्षण गर्न पुग्नु भएका अर्थमन्त्री विष्णु पौडेललाई स्वागत गर्दै स्थानीय वासिन्दा…

मलेसिया जाँदा रु १० हजार बढी तिर्न कामदार बाध्य

बिचौलियाको चलखेल र सरकारी उदासीनताका कारण मलेसिया जाने नेपाली कामदारले प्रतिव्यक्ति झन्डै रु १० हजार बढी शुल्क तिर्न परिरहेकोे छ । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, आइसिएसजस्ता संस्थामार्फत कामदारमाथि थप आर्थिक भार थोपरिरहे पनि यो मामिला…

संयुक्त आबास योजनाको खाका

काठमाडौँको किल्लागलमा बनाइने संयुक्त आबास योजनाको खाका काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीलाई बुझाएपछि छलफल गर्दै एकीकृत बस्ती विकासका अभियानकर्ताहरु ।

सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आयोजित वैदेशिक रोजगार र गरिवी निवारण सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै ।

‘फान अवार्ड’ विजेताको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राई ‘फान अवार्ड’का विजेता कलाकारको सम्मानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा कलाकारसँग ।

फ्यान अवार्ड

नेपाल चलचित्र कलाकार सङ्घद्वारा आयोजित फ्यान अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।

सङ्घीयता कार्यान्वयन बैठक

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सङ्घीयता कार्यान्वयनका लागि शुक्रबार बसेको बैठकमा अध्यक्षता गर्नुहुँदै ।