Browsing Category
बिबिध
राष्ट्रपति कार्यालयमा तीज कार्यक्रम
शितल निवासमा राष्ट्रपति कार्यालयद्धारा शनिबार आयोजना गरेको तीज तथा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार ।
अध्यक्ष ओली बैंकक प्रस्थान
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ।
श्रीकृष्ण जन्माष्टमी
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरामा बिहीबार आयोजित भजनकीर्तनमा रमाउँदै भक्तजन ।
नेवि सङ्घको निर्वाचित कार्यसमितिलाई बधाई
नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना एवम् पद हस्तान्तरण गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु ।
महिला सङ्घको पत्रकार सम्मलेन
नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घको तेस्रो महाधिवेशन यही भाद्र २९, ३० र ३१ गते काठमाडौँमा हुनेबारे पत्रकार सम्मलेनमार्फत जानकारी गराउँदै सङ्घकी अध्यक्ष डा डिला संग्रौला ।
उपप्रधानमन्त्री निधि भेटवार्तामा व्यस्त
काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ । बिहीबार दिल्ली पुग्नुभएका उहाँले शुक्रबार उच्चस्तरीय भेटवार्ताका क्रममा …
राखी खरिद गर्दै
काठमाडौँको असन बजारमा जनै पूर्णिमाको दिनमा लगाइने राखी खरिद गर्दै सर्वसाधारण ।
तमु समाज फ्रान्सले लग्यो बेल्जियम एन आर एन शिल्ड
चारदिशा बेल्जियम
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमद्वारा लुभेनमा मंगलबार आयोजना गरेको युरोप स्तरीय रनिङ् शिल्ड भलिबल प्रतियोगिता तमु समाज फ्रान्सले जितेको छ । बेल्जियम,नेदरल्याण्ड,फ्रान्स र लक्जेम्बर्गबाट गरी पाँच…
“प्रवासमा नेपाली भाषासाहित्यको अमरत्वः हामी सवैको साझा दायित्व”
“प्रवासमा नेपाली भाषासहित्यको अमरत्वः हामी सवैको साझा दायित्व” प्रमुख नारा बोकेको अगस्त २०१५, १६ र १७ तारीखको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेल्जियम ।
मान्छेहरुलाई कहिलेकाँही अघोषित सँकल्पहरुले अचेटीरहन्छन् । तिनै सँकल्पहरु…
स्व.पौडेल–प्रथम वार्षिक स्मृति सभा
रामजी पौडेलʿबादलʾ मेमोरियल ट्रष्टद्वारा शुक्रबार पोखरामा आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व.रामजी पौडेलʿबादलʾको प्रथम वार्षिक स्मृति सभामा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि लगायत सहभागीहरु ।