Browsing Category
बिबिध
संशोधन प्रस्तावबारे शीर्ष दलको साझा धारणा बन्ने
संविधान विधेयकमाथि साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका प्रमुख दलहरूले आज ठोस धारणा बनाउनका लागि छलफल गर्दैछन् । प्रधानमन्त्री निवासमा आज बस्ने बैठकमा असन्तुष्ट थरूहट तथा मधेसी समुदायको माग सम्बोधन गर्ने गरी संविधानको विधेयकमा…
एचआइभी सङ्क्रमितले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि
चितवनमा एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनमार्फत एआरवी औषधि सेवन गरेर सङ्क्रमित आमाले बच्चालाई एड्स सङ्क्रमित हुनबाट बचाउने गरेका छन् । सन् २००७ मा स्थापना…
सामूहिक गाईजात्रा
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका मृतक परिवारको सम्झनामा भक्तपुरमा मानवीय आस्था नेपालले निकालेको सामूहिक गाईजात्रामा सहभागिता भएर जात्रा हेर्दै उद्योगमन्त्री महेश बस्नेत ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति कार्यालयमा राष्ट्रपति डा रामवरण यादवसमक्ष आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि क्यानडाका राजदूत नदिरपटेल ओहोदाको प्रमाणपत्र प्रस्तुतपछि सामूहिकरुपमा ।
हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग
राप्रपा नेपालद्वारा नयाँ बन्ने संविधानमा धर्म निरपेक्षको खारेजी र हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै संविधानसभा घेराउ गर्न जाँदै गरेको -याली ।
तीज सुन्दरी
टोकियोमा सम्पन्न तीज सुन्दरी प्रतियोगिताका उपाधि विजेता स्याम्पी खड्का, प्रथम मनिषा खड्का र द्वितीय स्मृति राई ।
केसीसँग भेटघाट
सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ चिकित्सा शिक्षा सुधारको माग गर्दै छैटौँ पटकको आठौँ दिन शिक्षण अस्पतालमा अनशन बसिरहनु भएका डा गोबिन्द केसीसँग भेटघाट गर्नुहुँदै ।
प्रहरी हवल्दारका परिवार
टीकापुर आक्रमणमा परी उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको झलारीपिपलाडी–६ का प्रहरी हवल्दार जनक नेगीका ६० वर्षीय बुबा बीरसिंह नेगी नातिनातिनीसहित । जनकको मृत्युले यी बालबालिकाको भविष्य अन्यौल बनेको छ ।
कति निर्दयी श्रीमान
नाम शान्तिमाया आङदेम्वे भएपनि यिनको जिवनमा भने विवाह गरेपछि कहिल्यै शान्ति आएन् । सुखी जीवनयापन गर्ने, सँगै वाच्ने सँगै मर्ने, हरेक दुःख–सुख आधाआधा वाढ्ने भन्दै कसम आएर मानिसहरु प्राय वैवाहिक वन्धनमा वाँधिने गर्दछन् । तर यी लुङरुपा गाविस…