Browsing Category
बिबिध
शीर्ष नेताहरुको बैठक
शुक्रबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकपछि वार्तालाप गर्दै एमालेका नेता माधवकुमार नेपाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराई ।
तीज शुभकामना तथा सम्मान कार्यक्रम
नेपाल प्रेस युनियन केन्द्रिय महिला विभागद्वारा काठमाडौँमा आयोजित तीज शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आर्चाय ।
लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न माग
लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न माग गर्दै लिम्बुवान संयुक्त सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा धर्ना दिँदै ।
एनआरएन अध्यक्ष घले रोम आउँदै
चारदिशा।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले आगामी मंगलवार ईटालीको राजधानी रोम आउने भएका छन् । गैर आवासीय नेपाली संघ ईटालीले आयोजना गर्न लागेको अन्तर्क्रिया तथा भूकम्प पिडितको व्यवस्थापन सम्वन्धि छलफलको सिलसिलामा घले रोम…
साझा अभियान
महिला मैत्री संबिधानका लागि साझा अभियानको समूहले संविधानमा महिला समानताका विषयलाई समर्थन तथा ऐक्यबद्धता जनाउन नयाँ बानेश्वरको सडकमा लेखिएका नारा ।
पत्रकार सम्मेलन
नेकपा एमालेद्धारा पार्टी केन्द्रिय कार्यालय धुमवाराहीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केपी ओली साथमा अन्य नेताहरु ।
३६ औं राष्ट्रिय शिक्षा दिवस
३६ औं राष्ट्रिय शिक्षा दिवस २०७२ तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सितल निवासमा राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल छात्रा विद्या पदक प्राप्त गर्ने छात्राहरु राष्ट्रपति संग सामुहीक तस्बिर खिचाउदै ।