Browsing Category
बिबिध
दीप प्रज्वलन
नेपाल तरुण दल, युवा सङ्घ नेपाल र वाईसिएल नेपालको संयुक्त आयोजनामा नेपालको संविधान २०७२ को स्वागत गर्दै माइतीघर मण्डलामा गरिएको दीप प्रज्वलनमा सहभागीहरु ।
मुगुको भामवाडा गाँउ
मुगु जिल्लाको काकीवाडा गाविसमा पर्ने भामवाडा गाँउ पर्यटकको आकर्षणको केन्द्र रहेको छ । यहाँका परम्परागत ढङ्गले बनेका ४०५ घरधुरीमा २ हजार भन्दा बढी जनसङ्ख्या रहेका छन् ।
अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै
चारदिशा ,लुभेन, बेल्जियम
युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती बेल्जियमको लुभेन शहरमा आगामी २० सेप्टेम्वर आइतवार कवि गोष्ठीको आयोजना गरी मनाइने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुने उक्त जन्मजयन्तीमा…
पञ्चामृत पिलाउँदै
खुल्लामञ्चमा १७ दिनदेखि अनसनरत युवालाई अनसन तोडाउने क्रममा पञ्चामृत पिलाउँदै जगतगुरु बालसन्त मोहनशरण देवाचार्य ।
तीजमा सेल्फी
हरितालिका तीज पर्वको उपलक्ष्यमा पूजाआजा एवम् दर्शनका लागि बिहानैदेखि पशुपति मन्दिर पुगेका व्रतालु महिलाहरु सेल्फी तस्बिर कैद गर्दै ।
एनआरएनए राहत कोषमा ईटालीवाट दुई कडोर, अध्यक्ष घलेद्वारा उच्च प्रशंसा
चारदिशा।
भुकम्प पिडितहरुको पुनर्स्थापना र राहतको लागि ईटालीवाट झण्डै दुई कडोर रुपैया भन्दा वढी प्राप्त भएको छ। दुई चरणमा गरी प्राप्त भएको उक्त रकम एन आरएनले अगाडि सारेको १००० घर निर्माण गर्न प्रयोग हुने अध्यक्ष शेष घलेले वताएका छन्।…
विधेयक पारित गर्दै सभासद्
नेपालको संविधानको परिमार्जित विधेयक संविधानसभाबाट ध्वनि मतका आधारमा पारित गर्दै सभासद्हरु ।
दीप प्रज्वलन गर्दै
राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा द्वन्द्वमा परी मृत्यु भएका बालबालिकाको सम्झनामा आज त्रिभुवन विमानस्थल बाहिर रहेको स्तम्भमा दीप प्रज्वलन गर्दै महिला बालबालिका मन्त्री निलम के.सी. ।
बृहत सद्भाव -याली
शान्ती र सद्भाव कायम राख्न भन्दै लोकतान्त्रिक थारु सङ्घले दाङको सदरमुकाम घोराहीमा निकालेको बृहत सद्भाव -याली ।