Browsing Category
बिबिध
मोबाइल बन्यो वित्तीय साक्षरताको शिक्षक
टिरिरिङ.......मोबाइलमा घण्टी बज्दा रोल्पा वडाचौर–२ की सुष्मा सुनारले हत्तपत्त मोबाइल उठाएर हेलो भन्न नपाउँदै उताबाट आवाज आयो, ‘हेलो नमस्कार ! यो वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक सन्देश हो ।’उनी सुन्दै गइन् – ‘एक थुकी सुकी, सय थुकी नदी भने…
प्रधानमन्त्री कोईराला
नवलपरासीमा शनिबार जिल्लामा जारी मधेश आन्दोलन स्थिती बुझ्न पुग्नभएका प्रधानमन्त्री सुशील कोईराला । प्रधानमन्त्री कोईरालाले जिल्लाका राजनितिक दलका नेता, नागरीक समाज, मानबअधिकारीबादी बिभिन्न संघ संस्था प्रतिनिधीहरुको गुनासो सुन्नुभएको थियो ।
उपप्रधानमन्त्री प्रकाशमान सिंह–सम्बोधन
संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभाअन्तर्गतको सन् २०१५ पछिका विकासका विषय अनुमोदन गर्न शुक्रबार यहाँ आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह ।
सामूहिक तस्बिर खिच्दै
कलारत्न पुरस्कारबाट सम्मानपछि बरिष्ठ हास्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारसँग सामूहिक तस्बिर खिच्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. मीनेन्द्र रिजाल ।
पेट्रोलको अभाब
पेट्रोलको कृत्रिम अभावको सृजना भएकाले पेट्रोल हाल्न पङ्क्तिबद्ध मोटरसाइकिल चालकहरु ।
युरोपेली सङ्कटको युरेसियाली समाधान
पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गरिएको १८ महिनाभन्दा बढी भइसक्दा पनि युक्रेनको सङ्कट जस्ताको त्यस्तै छ । क्रिमियालाई पुनःरसियाले लिएको छ, (कतिले त यसलाई रसियामा गाभिएको पनि भन्छन्), पूर्वी युक्रेनको अधिकांश भूभाग रसिया…
शीर्ष नेताको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी ।