Browsing Category
बिबिध
लौ सुनौं सहरको दशैं कारुणिक कथा
दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ । भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा…
यो जीत कस्को ? नेपालको…..
मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालका क्रिकेट टीमका टोली…
राष्ट्रपतिबाट टीका प्रदान
राष्ट्रपति डा रामवरण यादवबाट राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई विजया दशमीको अवसरमा टीका र जमरा प्रदान ।
स्वागत गर्दै
नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको फूतपाती बढाइँ समारोहमा राष्ट्रपति डा रामवरण यादवलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
थारु नृत्य
कञ्चनपुरको झलारीमा गुडलक म्यानेजमेन्ट नामक जागरुक युवाहरुको संस्थाले अयोजना गरेको दशैं सांस्कृतिक महोत्सवको अवसरमा थारु समुदायको लोकप्रिय नृत्य छोक्रा देखाउँदै थारु युवती ।
एनआरएनएको सातौं विश्व सम्मेलन
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवलगायत सहभागीहरु सामूहिकरुपमा ।
एन आर एनए मा पुन शेस घले
चारदिशा, काठमान्डौ
गैर आबासिय नेपाली संघको आज सम्पन निर्वाचनमा शेस घले दोश्रो कार्यकालका लागि पुन निर्बाचित भएका छन । उनले प्रतिद्वन्दी टिबि कार्की को भन्दा करिब ६०० बढी मत प्राप्त गरेका छ । जमा खसेको 1110 मतमा घलेले 867 र कार्की 276 मत…