Browsing Category

बिबिध

संस्कृति विश्वविद्यालयको माग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली प्रमुख संरक्षक रहेको मदन भण्डारी फाउन्डेसन अन्तर्गतको मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले…

मिहेनतको नेपाली ब्रान्ड : थकाली खाना

पोखरा आउने पाहुनाको अक्सर एउटा प्रश्नै हुन्छ, “खाना कहाँ खाने ?” “माइलीकहाँ कि मोनालिसा ? थकाली भान्छा कि मुस्ताङ थकाली किचन, मन्त्र थकाली कि कतै ?” उत्तरमा जे छाने पनि सबैको छनोट एउटै हुन्छ, “मीठो थकाली खाना नै खाने !” घिउ हालेको मसिनो…

तीन महिनापछि विद्यालय जान पाउँदा…

झन्डै तीन महिनदेखि पढ्नबाट वञ्चित बालबालिका आज अन्तर्राष्ट्रिय बाल दिवसकै दिन विद्यालय जान पाएका छन् । बिहानी कक्षा सञ्चालनका लागि अवरोध नगर्ने आन्दोलनरत मधेसी दलको निर्णयपछि आज मुसहर, चमार, खत्बे, बाँतर, पासवान, डोम, मेस्तरलगायत अत्यन्त…

नेपाल महिला सङ्घ

नयाँ संबिधानको बिशेषताको बारेमा जानकारी गराउन नेपाल महिला सङ्घले शुक्रबार बेनीमा आयोजना गरेको अञ्चलस्तरीय कार्यक्रममा सहभागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारी, डा. डिना संङग्रौला, रेशमबहादुर बानिया लगायतका अतिथिहरु…

उद्धार कोषमा सनोफीको तर्फबाट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतीय औषधी उत्पादक कम्पनी सनोफीको तर्फबाट ५२ लाख ८७ हजार रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार हस्तान्तरण गर्दै ।

लहलहाउदो तोरी

खेतमा फुलेको लहलहाउदो तोरी बाली । तोरीमा उन्नत जातको बीउ प्रयोग नहँुदा उत्पादन घट्दै जान थालेपछि कृषकको आकर्षण घटेको छ ।

मनमोहक सजावट

तराईवासीको महान पर्व छठ पूजाको पूर्व सन्ध्यामा (सोमबार) रंगविरंगी बिजुली बत्तीले बेहुली झै सिंगारिएको वीरगन्जको घडिअर्वा पोखरी परिसरको । पोखरी परिसरको साजसज्जामा पाँच लाख रुपैयाँ खर्च भएको छठपूजा व्यवस्थापन समिति घडिअर्वाले जनाएको छ ।

सभामुख ओनसरी घर्तीसँग भेट

सभामुख ओनसरी घर्तीसँग उहाँको कार्यकक्ष सिंहदरबारमा भेट गर्दै शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)बैंककका क्षेत्रीय संरक्षण अधिकृत निकोलस ओक्सोटलगायत प्रतिनिधि ।

विचार गोष्ठी

नेपाल महिला सङ्घद्वारा आयोजित ‘समसामयिक नेपालको जटिल अवस्थामा नयाँ संविधानको कार्यान्वयन र नेपाल महिला सङ्घको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

सरकारले बेचेको दाउरा लैजाँदै

नाकाबन्दीका कारण वन तथा भूसंरक्षण मन्त्रालय द टिम्बर कर्पोरेसन अफ नेपाल लि. बिक्री डिपो बालकुमारी ललितपुरबाट आइतबारदेखि सरकारले बेचेको दाउरा लैजाँदै उपभोक्ता ।