Browsing Category
बिबिध
मुखै रसायो
ललितपुरस्थित गोदावरी पार्क अगाडी सडकमा रहेको ठेलामा पाउ किन्दै गोदावरी घुम्न आएका युवती ।
जनताको संविधान, जनताकै माझमा
‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानका क्रममा आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित कार्यक्रममा सहभागी हुँदै उपप्रधान तथा महिला बालबालिका एवम् समाजकल्याणमन्त्री चन्द्र प्रकाश मैनाली ।
‘होम स्टे’सँगै भदौरे–पञ्चासेको पर्यटकीय प्रवद्र्धनमा जुटे युवा
विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् । होम स्टे ९घरवास०का माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको आकर्षण पस्किन क्रियाशील यहाँका…
व्यवसायी संघ वेल्जियमको अध्यक्षमा भट्ट
चारदिशा सम्वाददाता।
नेपाली व्यवसायी संघ वेल्जियमको साधारण सभा सिपि भट्टको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ। सोमवार वेल्जियमको व्यापारिक राजधानि मानिने एन्टरपेनमा सम्पन्न महाधिवेशनवाट ५ जना उपाध्यक्ष र युवा…
नोना स्मृति पत्रकारिता पुरस्कार
यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार विक्रम निरौलालाई प्रदान गर्दै प्रतिष्ठानका संरक्षक एवम् सांसद् डा शेखर कोइराला ।
नेपाली काँग्रेस र मोर्चाबीच वार्ता
काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा मङ्लबार विहान प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत मधेशी मोर्चाबीच समसामयिक राजनीतिक विषयमा वार्ता हुँदै ।
अपाङ्गता भएका परिवारलाई सहयोग
अपाङगता भएका तीन छोराछोरीका बाबु झापा धरमपुर–५ का लालबहादुर विश्वकर्मालाई हङकङ–झापा मञ्चले ५५ हजारको आर्थिक सहयोग प्रदान गर्दै ।
चेपाङ परिवारलाई न्यानो कपडा सहयोग
चितवनको शक्तिखोरमा विपन्न चेपाङ परिवारलाई जाडोमा ओढ्ने न्यानो कपडा वितरण गर्दै लायन्स क्बल अफ चितवन सौराहाका प्रतिनिधिहरु ।
पत्रकारसमक्ष
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको उपलक्ष्यमा बेलायत सरकारले आयोजना गरेको स्वागत समारोहमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई भ्रमणका उपलब्धि…