Browsing Category

बिबिध

जाइकाको कार्यशालामा

नेपाल जाइका अलुम्नाई एसोसिएसन (जान)को ४२औंँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित ‘नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको छ दसक’ विषयक राष्ट्रिय कार्यशालाका सहभागीहरु ।

पाँचथरमा स्थानिय विकास राज्यमन्त्री

पाँचथरको २४औँ जिल्ला परिषदबाट आगामी आव २०७३–७४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने कार्यक्रमको उद्घाटन गर्दे स्थानिय विकास राज्यमन्त्री कुन्ती शाही ।

नेका केन्द्रीय सदस्यको मतगणना

नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदै ।

अन्तर्राष्ट्रिय महिला दिवस

राष्ट्रपति विद्यादेवी भण्डारीले १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मङ्गलबार काठमाडौँमा भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्दकिशोर पुन, उपप्रधान तथा महिला,…

महाशिवरात्री

महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा टुडीखेलमा सेनाको कार्यक्रम अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाकाे अधिबेशन सम्पन

प्रकाश के.सी., लण्डन नेपाल पत्रकार महासंघकाे बेलायत शाखाकाे तेस्राे अधिवेशन अाज ०६ तारिख अाइतबार सम्पन्न भएकाे छ, जसले नरेश खपाङ्गीमगरकाे नेतृत्वकाे नयाँ कार्यसमितिकाे चयन गरेकाे छ । खपाङ्गी, अघिल्लाे कार्य समितिमा वरिष्ठ उपाध्यक्ष रहेका…

काँग्रेसको मतदान

राजधानीको राष्ट्रिय सभागृहमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान गर्दै नेत्री सुजाता कोइराला ।