Browsing Category

बिबिध

राष्ट्रपति भण्डारी– उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको चौंथो काष्ठकला महोत्सवको सोमबार उद्घाटन गर्नुहुँदै ।

बेलायत राजकुमार ह्यारी–अवलोकन एवम् जानकारी लिनुहुँदै

भक्तपुरको रेडक्रस सोसाइटीले विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीको भण्डारणस्थलको अवलोकन तथा जानकारी लिनुहुँदै बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ।

बेलायती राजकुमार ह्यारी काठमाडौँमा

बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपराह्न आइपुग्नुहुँदै । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक…

वन्यजन्तुका चित्रको प्रदर्शनी

बौद्ध टुसालस्थित तारागाउँ सङग्रहालयमा आइतबारदेखि सुरु भएको राजन काफ्लेसहित ४२ जना नेपाली तथा विदेशी कलाकारले वन्यजन्तुसम्बन्धी बनाएका चित्र तथा मूर्तिको प्रदर्शनी ।

अन्तर्राष्ट्रिय व्यापार मेला

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको भृकुटीमण्डममा बिहीबार आयोजित पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा अवलोकन गर्नुहुँदै ।

म्याग्दीका ग्रामीण भेगमा बालविवाह यथावत

म्याग्दीको चिमखोला–६ की १५ वर्षीया गीता बिकले जतिबेला आफ्नो विवाह भएको थाहा पाइन् त्यतिबेला उनी आफ्नै फुपूको घरमा दुलही बनेर भित्रिइसकेकी थिइन् । “घर जाऊँ भनेर फुपूको छोराले फकाएर लगे, फुपूको घर जान बुबाआमाले पनि रोक्नुभएन,” गीताले तीन…

राष्ट्रिय सेवा दलको ५० औँ वार्षिकोत्सव

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सेवा दलको ५० औँ वार्षिकोत्सव तथा सिनियर डिभिजन ११ औँ समूहको दीक्षान्त कवाज समारोहमा तालिममा उत्कृष्ट छात्रछात्रालाई दज्र्यानी चिन्ह प्रदान गर्नुहुँदै ।

सुरक्षा परिषद् सचिवालयको १५औँ वार्षिकोत्सव

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १५औँ वार्षिकोत्सवका अवसरमा सचिवालय परिसरमा मङ्गलबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सामूहिकरुपमा ।

नेका महामन्त्रीलाई बधाई

नेपाली काँग्रेसको महामन्त्री डा शशाङक कोइरालालाई बधाई दिन नेपाल प्रेस युनियनले उहाँको निवासमा मङ्गलबार आयोजना गरेको कार्यक्रमपछि सामूहिकरुपमा ।