बेलायती राजकुमार ह्यारी काठमाडौँमा

0

बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपराह्न आइपुग्नुहुँदै । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.