Browsing Category

बिबिध

एसएलसी परीक्षा

वीरगन्जको पन्नालाल माविमा बिहीबार एसएलसी परीक्षाको अनुगमन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे ।

निर्माण व्यवसायीको सभामा प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको रत्ननगरमा बुधबारदेखि सुरु भएको नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभामा सम्बोधन गर्नुहुँदै ।

पत्रकारहरुद्वारा प्रभातफेरी

नेपाल पत्रकार महासङ्घले आफ्नो ६१औँ स्थापना दिवसको अवसरमा मङ्लबार बिहान रत्नपार्कमा कोणसभामा बोल्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट ।

राष्ट्रियगानको गाउँदै नेपाल टोलीे

नेपाल बास्केटबल सङ्घले आयोजना गरेको पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताका अवसरमा राष्ट्रिय गानको गाउँदै सहभागी नेपाल टोलीे ।

सन् २०३० : नेपालको परिकल्पना

एसियाली विकास बैँकको सहकार्यमा राष्ट्रिय योजना आयोगले सोमबार काठमाडौँमा आयोजना गरेको सन् २०३० : नेपालको परिकल्पना विषयक गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौड्ल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा लगायत ।

मन्त्री पोखरेल–अन्तरक्रिया

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित ‘रुरु निर्माण योजना तथा रुरु क्षेत्रको पर्यटकीय विकास’ विषयक अन्तरक्रियामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल ।

प्रधानमन्त्री ओलीको स्वागत

चीनको साताव्यापी भ्रमण सकेर आइतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै सभामुख, उपप्रधानमन्त्रीहरु लगायत ।

राष्ट्रपतिबाट सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती सफाइ महाअभियान १५० सप्ताहमा प्रवेश गरेको अवसरमा ‘मेरो सपनाको वागमती’ शीर्षकमा आयोजना गरिएको उपत्यकाव्यापी कविता र चित्रकला प्रतियोगितामा शनिबार पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने विद्यार्थीलाई नगदसहित…

सामुदायिक कलेजको स्थापना दिवस

‘गिरिजाप्रसाद कोइराला स्मृति (सामुदायिक) कलेज’को तेस्रो स्थापना दिवसका अवसरमा शनिबार चाबहिलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेकाका नेता ।