राष्ट्रपतिबाट सम्मान

0

राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती सफाइ महाअभियान १५० सप्ताहमा प्रवेश गरेको अवसरमा ‘मेरो सपनाको वागमती’ शीर्षकमा आयोजना गरिएको उपत्यकाव्यापी कविता र चित्रकला प्रतियोगितामा शनिबार पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने विद्यार्थीलाई नगदसहित सम्मान गर्नुहुँदै ।

Leave A Reply

Your email address will not be published.