Browsing Category
प्रवास
एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ
काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) थप विवादमा मुछिएको छ । कठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ ।
मुख्य प्रतिस्पर्धी महेशकुमार…
एनआरएनए अध्यक्षमा रविनाको साथ महेशलाई, उम्मेदवारी फिर्तापछि शुभेच्छुकहरु उत्साहित
काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अर्का अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुनु केही घन्टाअघि…
एनआरएनए नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी, टिम महेशलाई बलियो समर्थन
काठमाडौं । काठमाडौं जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी गरिएको छ । निर्वाचन समितिले भौतिक र अनलाइनबाट मतदानको व्यवस्था मिलाएको छ ।
प्रत्येक दुई वर्षमा हुने महाधिवेशनले…
एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने टिम महेशको उदघोष
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार साँझ एक पत्रकार…
एनआरएनए युवा उपाध्यक्ष थापाको समर्थन अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई
काठमाडौं । मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार रोशन थापाले अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई समर्थन गरेका छन् ।
एनआरएनए जापान र अफ्रिका बसाइका क्रममा…
एनआरएन नागरिकता वितरण सुरु, एनआरएन अध्यक्ष केसी र आचार्यले लिए
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लिएका छन् । कर्मथलो रुसलाई बनाउँद आएका बद्री केसी र युकेलाई कार्यथलो बनाएका कुल आचार्यले एनआरएन नागरिकता लिएका हुन् ।…
एनआरएन अध्यक्षमा श्रेष्ठ र महासचिवमा सुवेदीले गरे उम्मेदवारी दर्ता
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । हाल कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि…
धेरै भन्दा धेरैलाई नेपाल बोलाउनका लागि प्रस्तावक र समर्थक धेरै राखियो : सदस्य ढकाल
गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् ।
अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य…
‘टिम महेश’ बाट राज रेग्मी तथा रोबिन शेरचनले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौँ - 'टिम महेश' बाट कतारस्थित एक सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह राज रेग्मीले…