केराका थामबाट हस्तकलाका सामग्री
स्याङ्जा \ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ ।
‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन…
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौ \ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक…
आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ यस बीचमा पटक पटक बैठकको मिति तोक्दै…
राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं \ राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो ।
राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा…
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।
सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल…
सरकारले तोक्यो धानको समर्थन मूल्य
काठमाडौं \ सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका…
सर्वोच्चले मेयर साहलाई वारेस राख्न अनुमति दिएन
काठमाडौं \ सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर साहले तारिखका लागि वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
तर,…
मनाङ एयर हेलिकप्टर दुर्घटना : पाँच जनाको शव भेटियो
काठमाडौं : मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पाँच जनाकाे शव भेटिएकाे र एक जनाकाे खाेजी कार्य भइरहेकाे जानकारी दिएका हुन् ।
मंगलबार बिहान सुर्केबाट…
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरामा दुर्घटनाग्रस्त
काठमाडौं : सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।
लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले…
भारतले धौलीगंगा जलविद्युतको बाँध खोल्यो
काठमाडौं \ भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।
उत्तराखण्डको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको आयोजनाको बाँध मंगलबार बिहान खोलिएको हो ।बाँध खालेपछि महाकाली नदीमा जलस्तर…