बिनोद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भयो प्रबासी नेपाली मंच बेल्जियमको…

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेसनले आगामी २ बर्षका लागि बिनोद न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिती निर्बिरोध निर्बाचित गरेकोछ। न्यौपाने अध्यक्ष रहेको समितिमा रमेश पौडेल र मुना केसी उपाध्यक्ष,…

रातो मन्छिन्द्रनाथको रथ लगनखेल पुर्‍याइयो

रातो मन्छिन्द्रनाथको रथलाई हिजो लगनखेल पुर्‍याइएको छ । हिजो रथलाई टंगलबाट तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो । आज बेलुकी पञ्चबली पुजा हुँदैछ । हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा…

मानसरोवर यात्राका कारण रसुवागढी नाकामा बढ्यो चहलपहल

रसुवा \ चीनमा रहेको धार्मिकस्थल मानसरोवरको यात्रा शुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाण्डौबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल…

विश्वासको मत लिनुहुँदै प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ । साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट…

इरानका राष्ट्रपति इब्राहिम चढेको हेलिकप्टर दुर्घटना

इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर…

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट…

मालपोतका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध २४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं \  मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार…

राष्ट्रिय सभाको बैठक सोमबार बस्ने

काठमाडौं \  आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक सोमबार मात्र बस्ने भएको छ ।  महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आइतबार तोकिएको समयमा बस्न नसकेपछि सवा ३ बजेका लागि बोलाइएको बैठकसमेत विशेष कारणले बस्न नसकेपछि सोमबारसम्मका…

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ \ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको…

सरकारले स्टार्टअप उद्यम गर्नेलाई १० वर्ष आयकर छुट तथा सुविधा उपलब्ध गराउने

सरकारले स्टार्टअप उद्यम गर्नेका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गएको वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको 'राष्ट्रिय स्टार्टअप नीति, २०८०' मा…