टि–२० विश्वकप : आजराति भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड खेल्दै

टि–२० विश्वकपअन्तर्गत आजराति दुई वटा खेल हुँदैछन् । पहिलो खेल राति सवा आठ बजे भारत र पाकिस्तान तथा दोश्रो खेल पौने ११ बजे ओमान र स्कटल्याण्ड खेल्दैछन् । समूह 'ए' अन्तर्गत भारत र पाकिस्तानबीचको खेल न्यूयोर्कमा हुनेछ । यसअघिको खेलमा भारतले…

प्रम प्रचण्ड आज भारत जानुहुँदै

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको भ्रमणमा जानुहुने भएको छ । उहाँ भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड आइतबार…

जोखिममा रहेका ३७ जना बालबालिकाको उद्धार

काठमाडौँ \  काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ । शुक्रबार बसेको ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले…

प्रधानमन्त्री प्रचण्ड भारत भम्रणमा जाँदै, भ्रमण टोलीमा पाँच जना मात्रै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन भोलि नयाँ दिल्ली जानुहुनेभएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा…

चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक

काठमाडौँ \ लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । मलिका महतको शीर्ष भूमिका रहेको चलचित्रको टिजरले चलचित्रको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू झल्काएको छ ।…

पर्यटन र सेवा क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित

काठमाडौँ \  मुलुकमा सेवा र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडिआई) स्वीकृत भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सुरुदेखि हालसम्म विदेशी लगानी धेरै स्वीकृत भएका उद्योगमा पर्यटन र सेवामूलक उद्योग रहेका छन् ।…

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले  सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय…

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ \ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ सार्वजनिक गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले यसअघिका सरकारले लुकाएर राखेको प्रतिवेदन बिहीबार सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।…

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

काठमाडौँ \  सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले बिहीबर बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा…

मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

जनकपुरधाम \  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव,…