जन्म र मृत्यु संस्कारमा समयसापेक्ष रूपान्तरण आवश्यक
काठमाडौँ, ३ साउन । हाम्रा जन्म र मृत्यु संस्कारमा समयसापेक्ष रूपान्तरण आवश्यक भएकामा जोड दिइएको छ । साहित्य सन्ध्याको ३५१ औँ कार्यक्रमअन्तर्गत शनिबार आयोजित ‘मृत्यु संस्कार र रूपान्तरण’ शीर्षकको परिचर्चामा साहित्यकार मोदनाथ प्रश्रितले अहिले…
खुकुरी प्रहारबाट मृत्यु
विराटनगर, ३ साउन । ताप्लेजुङमा शनिबार साँझ खुकुरी प्रहारबाट एक किशोरको मृत्यु भएको छ । साँवा–७ बस्ने १४ वर्षीय सुमन लिम्बूको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । लिङ्तेपबाट चामल लिई घर फर्किरहेका क्रममा…
बेल्जियमको इपरमा गोर्खा स्मारक अनावरण
काठमाडौं, ३ साउन । बेल्जियमको इपर सहरको मुख्य स्मारक मेनिनगेटमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट निर्माण गरिएको गोर्खा स्मारकको अनावरण गरिएको छ । बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र इपर नगरपालिकाका कावा मेयर जेफ भरस्कोरले…
धर्म निरपेक्षको विरोधमा
संविधानको मस्यौदामा धर्म निरपेक्ष कायम गरेको विरोधमा राप्रपा नेपालले शनिबार भक्तपुरमा निकालेको जुलुस ।
संविधान साउनमै आउँछ : अध्यक्ष ओली
भक्तपुर, २ साउन । भक्तपुरमा बुद्धिजीवीका रुपमा लामो समयदेखि चिनिनुभएका डा इवामुरा अस्पताल भक्तपुरका निर्देशक डा उत्तमकृष्ण कर्माचार्यको नेतृत्वमा ५५ जनासहित ९५ जना आज (नेकपा)एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा…
कांग्रेस नेता डंगोलको निधन
काठमाडौं, श्रावण २ । नेपाली कांग्रेसका नेता एवं समाजसेवी चक्रमान डंगोलको निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित डंगोलको ५८ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो ।
डंगोलको पार्थिव शरीरमा…
पूर्वमन्त्री गुप्ता जेलमुक्त
काठमाडौँ, २ साउन । नेपाल सद्भावना पार्टी (युनाइटेड) का अध्यक्ष एवम् पूर्वमन्त्री श्यामसुन्दर गुप्ता करिब चार वर्ष लामो जेल सजाए भुक्तान गरेर आज जेलमुक्त हुनुभएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा उहाँ २०६८ माघ २ गतेदेखि डिल्लीबजारस्थित…
बमबोक्न बालिका प्रयोगगर्दै बोको हराम
नाइजेरियामा बिगतका केही वर्षदेखि आतङ्क सिर्जना गरिरहेको एक सशस्त्र हतियारधारी आतङ्ककारी समूह बोको हरामले हालैका दिनहरुमा बम विस्फोटका लागि महिला र बालिकाको प्रयोग गर्ने गरेको छ । सो समूहले महिला र बालिकालाई अपहरण गर्ने र उनीहरुलाई नै बम…
मुस्लिम समुदायले इद उल–फित्र मनाउँदै
काठमाडौं, श्रावण २ । मुस्लिम धर्मावलम्बीहरु एक महिने ‘रोजा’को समापन गरी आज (शनिबार) इद उल–फित्र मनाउँदैछन् । मुसलमान समुदायको एक महिने रमादान पर्व रोजा शनिबार पूरा हुँदैछ । एक महिनाअघि सुरु गरेको मुस्लिम समुदायहरुको रमादान पर्व रोजा सकेर…