यो जीत कस्को ? नेपालको…..

मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालका क्रिकेट टीमका टोली…

सरकार-मधेसी मोर्चा वार्ता

काठमाडौं, ३ कार्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्तामा प्रदेश सीमाङ्कनको विषयलाई मोर्चाले पुनः उठाएको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोलीसँग तराई–मधेस…

संविधान कार्यान्वयनप्रति प्रतिबद्ध छौ: सभापति कोइराला

काठमाडौं, ३ कार्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले संविधान कार्यान्वयन गर्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपार्टर्स क्लबले आज महाराजगञ्जस्थित आफ्नै निवासमा गरेको साक्षात्कार कार्यक्रममा…

दुर्घटनासँगै बस आगलागी, छको मृत्यु

काठमाडौं, ३ कार्तिक । बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुवाहक बस खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासि आगलागी हुँदा बसमा सवारमध्ये अहिलेसम्म छ जनाको शव प्राप्त भएको छ । इलाका प्रहरी कार्यालय अमेलियाले…

स्वागत गर्दै

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको फूतपाती बढाइँ समारोहमा राष्ट्रपति डा रामवरण यादवलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

समारोह

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को बेनीमा सुरु भएको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा साधारणसभा समारोह । सम्मेलनमा विभिन्न १४ वटा मुलुकमा रहेका प्रवासी म्याग्देलिहरुको सहभागिता रहेको छ ।

मार्च पास

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फूतपाती बढाइँ समारोह मार्च पास गर्दै नेपाली सेना ।

थारु नृत्य

कञ्चनपुरको झलारीमा गुडलक म्यानेजमेन्ट नामक जागरुक युवाहरुको संस्थाले अयोजना गरेको दशैं सांस्कृतिक महोत्सवको अवसरमा थारु समुदायको लोकप्रिय नृत्य छोक्रा देखाउँदै थारु युवती ।

शुभकामना दिन एनआरएन टोली बालुवाटारमा

काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई आज शुभकामना तथा बधाई दिँदै…