Browsing Tag

main news

प्रचण्ड र देउबाबीच महत्वपूर्ण भेटवार्ता

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता गरेका छन् । दाहाल र देउवाबीच बिहीबार दिउँसो ललितपुरको होटल समिटमा

डेनमार्कका पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किए

एजेन्सी - आफ्नो चार वर्षे कार्यकाल पुरा गर्दै डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन घर फकिएका छन् । २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन् । आफ्नो

विप्लव समूहले भन्यो, नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता

काठमाडौं - पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि

पाँच भारतीय नागरिकको नेपाली नागरिकता खारेज

काठमाडौं - सरकारले पाँचजना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने पाँच जना भारतीयको नागरिकता खारेज गर्दै कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं - रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाष परीक्षा गत जेठ २५ र २६ गते सञ्चालन गरिएको थियो । इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार

अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयनमा रोक

एजेन्सी - अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाका क्रममा नागरिकतासम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाका क्रममा तत्कालीन

शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

काठमाडौं - काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिरिन्ज आतंक मच्चाएको आरोपमा सन्तोष कार्कीलाई गएराति १० बजे

आइफोनका डिजाइनरले छोड्ने भए एप्पल

एजेन्सी - आइफोनका डिजाइनर सर जोनथन इभले एप्पल छोड्ने भएका छन् । दुई दशक भन्दा बढी समयदेखि कार्यरत सर जोनथनले एप्पललाई विश्वको सबैभन्दा सम्पन्न कम्पनीमा बनाउन सहयोग गरेका थिए । अब उनले आफ्नै व्यवसाय सुरु गर्ने तयारी गरेका हुन् । सर जोनथन

युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

काठमाण्डौं - आफूलाई ‘धर्ती माता’ बताउने विष्णु कुँवर बालाजुबाट पक्राउ परेकी छन् । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिर वरीपरी बसेर अन्य युवतीहरुलाई यातना दिएको आरोपमा काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई पक्राउ गरेको हो

सिन्धुलीको बीपी र मध्यपहाडी लोकमार्ग लगायतका सडक जोखिममा

सिन्धुली - पहिरोका कारण सिन्धुलीको बीपी र मध्यपहाडी लोकमार्गलगायतका सडक जोखिममा परेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग पूर्वीखण्डको हैवार भीरमा बगिरहने पहिरोले सडकमा यातायातका साधन निर्वाध सञ्चालन गर्न कठिनाइ भइरहेको छ । खुकुलो माटो