Browsing Tag

main news

‘राजनीतिक प्रतिवेदनको काम टुंगियो’

काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रुपमा टुंगिएको बताएका छन् । आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आज बिहान

ओली प्रचण्डको भेट हुँदै: राजनैतिक प्रतिबेदन, एकता प्रक्रिया र बिषादी जाँच मुल मुद्दा

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आइतबार भेटवार्ता हुँदैछ । पार्टीको राजनीतिक प्रतिवेदन र एकताको बाँकी प्रक्रियाबारे छलफल गर्न दुई नेता भेट्न लागेका हुन् ।

विषादी परीक्षण नगरिनु राष्ट्रियताको कुरा मात्र हैन गम्भीर मानवताविरूद्ध अपराध: डा. बाबुराम भट्टराई

काठमाडौं -समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुरा भट्टराईले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय सरकारले फिर्ता लिएपछि चर्को आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल टुइटर मार्फत सरकारको यस्तो

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं- आन्तरिकम विवादमा रुमिल्लएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । १४ औं महाधिवेशनलाई लिएर रस्साकस्सी सुरु भएको बेलामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई महत्वका साथ हेरिएको  छ ।

तरकारीमा विषादीः भारततर्फ चेकजाँच यथावत

काठमाडौं - नेपालबाट भारततर्फ निकासी हुने तरकारी तथा फलफूलमा विषादी चेकजाँच यथावत रहेको खुलेको छ । भारतीय दबाबमा सरकारले आयात हुने तरकारीको विषादी चेकजाँच गर्न स्थगित गरे पनि भारतले भने यथावत राखेको हो । सरकारले निर्णय फिर्ता लिएको

तरकारी र फलफुलमा विषादी जाँच स्थगन दूर्भाग्यपूर्णः साझा पार्टी

काठमाडौँ -विवेकशील साझा पार्टीले विदेशबाट आयात हुने तरकारी र फलफुलमा बिषादी जाँच स्थगन हुनुलाई दूर्भाग्यपूर्ण भनेको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि

तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

पर्सा - वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको

एक घर एक धाराे र शौचालय बनाउने नीति छः मन्त्री मगर

काठमाण्डौं - खानेपानीमन्त्री बीना मगरले तराई-मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा

आमाको हत्या आरोपमा छोरा पक्राउ

सप्तरी -सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर

विद्य‌ुत भोल्टेजको समस्याले उदयपुर सिमेन्ट उद्योग बन्द

गाइघाट - नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्य‌ुत भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक ७५ लाख रुपैयाँ क्षति