Browsing Tag

main news

कांग्रेसलाई सञ्‍चारमन्त्रीको प्रश्‍न, ‘ दिनभर वीपी, रातभर विप्लव, दृष्टिकोण स्पष्ट…

काठमाडौं - सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् । मन्त्री बाँस्कोटाले चन्द समूहले

रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते

एजेन्सी - पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एक–आपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरूका अनुसार पञ्जाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

परासी - पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको

जनप्रतिनिधिहरुलाई गण्डकी प्रदेश सरकारको दोहोरो सुविधा

काठमाण्डौं - गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिहरुले दोहोरो सुविधा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले यसअघि आफैले बनाएको ऐन संशोधनको निर्णयगर्दै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसहित सभासदहरुले पनि दोहोरो

प्रजनन नियन्त्रण भन्दा ब्यबस्थापन तिर ध्यान दिन प्रधानमन्त्रिको आग्रह

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसका अवसरमा बिहीबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर

सँगै चियापान, अनि गोली हानाहान

काठमाडौं - सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया

मन्त्रीलाई नै झुक्याउदै सचिव !

काठमाण्डौं - नेपालमा लामो समयपछि दुई तिहाइको सरकार गठन भएको छ । सरकारले सोचे अनुरूपको कामकारवाही गर्न नसकेको भन्दै आलोचना समेत खेप्दै आएको छ । सरकारको अहिलेसम्मको १७ महिने कार्यकालमा धेरै कुरा विवादमा आएका छन् । कतिपय सरकारले आफैँ गरेका

साझा यातायातले थाल्यो रात्रिकालीन सेवा, यी रुटमा चल्छ १० बजेसम्म

काठमाडौं - साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन

प्रजातान्त्रिक कंगोका बिद्रोही नेता युद्ध अपराधमा दोषि ठहर, बाल सैन्य प्रयोग पनि एक मुद्दा !

एजेन्सी / बिबिसी - प्रजातान्त्रिक कंगोका एक जना बिद्रोही नेता युद्ध अपराध र मानवता विरुद्धको अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसिसिका) न्यायाधीशलाई उदृत गर्दै बिबिसी सहितका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । 

पञ्चेबाजा सहित युरो नेपाली कलाकार संघ बेल्जियमको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न

डिल्ली अम्माई \ बेल्जियम - गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाली कलाकार संघ स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष मिन गुरुङ, राम पदम गुरुङ र पार्वती अधिकारी द्वारा सुरुवात गरीएको यो