Browsing

Image

सर्वोच्चमा कोशी सरकारको वैधानिकतामाथि बहस हुने

काठमाडौं \ कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व…

आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंकको तयारी

काठमाडौं \ नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको…

कांग्रेस भित्र देखा परेका मतभेदहरु तत्काल हटाउन आवश्यक छ : सभापति देउवा

काठमाडौं \ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताउनु भएको छ । शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उहाँले आगामी…

एक वर्षभित्र देशभरिका विद्यालयमा इन्टरनेट पुर्‍याउँछौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश…

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गर्नुभएको छ । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीसँग कृषि तथा…

आज ४१ औं वीपी स्मृति दिवस मनाइँदै

काठमाडौं \ प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस,…

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं \ संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ इटली…

०४६ यताको पुस्तामा सत्ता राजनीति हावी भयो, मूल्य-मान्यता हरायो : कांग्रेस नेता श्रेष्ठ

कांग्रेस नेता प्रकाशमान सिंहले ०४६ पछिको पुस्तामा सत्ता राजनीतिक हावी भएको जिकिर गरेका छन् । जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको उनको भनाइ छ । ‘०४६ अगाडि र पछाडिको पुस्तामा फरक देखिन्छ…

साइबर सुरक्षामा गम्भिर भएर काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका…

ललिता निवास प्रकरण : थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं \ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका वैतनिक वकिल शङ्कर पौडेलले शुक्रवार यस प्रकरणमा पक्राउ परेका १७ जना आराेपीलाई थप पाँच दिन हिरासतमा…