विद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको एकैपटक मृत्यु
दार्चुला - दार्चुलाको नौगाड गाउपालिका वडा ४ सिप्टी स्थित गणेश विनायक माविको सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको घट्ना स्थलमै मृत्यु भएको छ । सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएका कारणा त्यसमाथि खेलीरहेका बालबालिकाको!-->…
अपनाउनुहोस्, गर्मी मौसममा स्वस्थ रहने तरिकाहरु
गर्मी मौसम बढेसंगै हामीलाई विभिन्न रोगहरु लाग्ने गर्दछ ।
यो मौसममा गर्मी अत्याधिक मात्रामा भएकाले बढी पसिना आउने हुन्छ ।
त्यसैले, शरिरमा पानीको मात्रा कम नहोस् भनेर बढी मात्रामा पानी तथा झोल पदार्थहरु खाने गर्नुपर्छ ।
जब, शरिरमा!-->!-->!-->!-->!-->!-->!-->…
रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द
काठमाडौं - पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ ।
राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति!-->!-->!-->…
फेसबुकबाट बाहिरियो डिआईजीको गोप्य सर्कुलर
काठमाडौं - नेपाल प्रहरीको गोप्य आन्तरिक सर्कुलर फेसबुकमार्फत् बाहिरिएको छ । जून सर्कुलरले प्रहरी अधिकारीहरु सुरक्षामा भन्दा कमाउन केन्द्रित भएको प्रष्ट हुन्छ ।
प्रदेश नम्बर १ प्रहरी कार्यालयले गरेको गोप्य सर्कुलर इलाका प्रहरी कार्यालय!-->!-->!-->…
प्रहरी नै असुरक्षित !
मुगु - पूर्वी करान भेगमा पर्ने मुगुमा कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरू वर्षौदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन । साविकको पुलु गाविसस्थित हालको केन्द्रमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा!-->…
‘विज्ञापन रद्ध हुदैन’
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाले प्रकाशित गरेको विज्ञापन नरोकिने बताएका छन् । उनले मन्त्रालयले तत्काल रोक्ने सम्भावना नरहेको समेत स्पष्ट पारे ।
मन्त्री!-->!-->!-->…
किशोरी शिक्षाको लागि सहायता सामाग्री बितरण
प्रदेश २ - धनुषाको जनकनन्दनी गाउँपालिकाले युनिसेफको सहयोग र जिल्ला समन्वय समिति पर्साको प्राबिधिक कार्यलय पर्साको प्राबिधिक सहयोग जनकनन्दनी गाउँपालिकाको सहजिकरणमा गाउँपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रमका बिच आज सहायता सामाग्री!-->…
बडे मिया तो बडे मिया छोटे मिया सुवान अल्लाह !
जनकपुरधाम - प्रदेश २ सरकारकै सबैभन्दा कम चर्चामा रहेर पनि धेरै कार्य गर्न सफल मन्त्रालय मध्य एक हो कृषि, भुमिब्यबस्थापन तथा सहकारी मन्त्रालय । त्यही मन्त्रालयका मन्त्री बडे मिया कृषि, सहकारी तथा भुमी ब्यबस्थापन मन्त्री शैलेन्द्र शाहको!-->…
‘गुठी विधेयक फिर्ता नभए मुलुकमा भयावह अवस्था आउन सक्छ’
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले फिर्ता नलिए मुलुकमा भयावह अवस्था सिर्जना हुने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुख कृष्णबहादुर!-->…
थलीबासीको आन्दोलनपछि सडक बनाउने सहमति
काठमाडौँ - कागेश्वरी मनोहरा नगरपालिकाले थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति हुने भएको छ ।
आज (मंगलबार) बिहानैदेखि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्न!-->!-->!-->…