जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै
काठमाण्डौं - पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ ।
यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको!-->!-->!-->…
लिबियामा अपहरित ४ नेपालीको उद्धार
सुरक्षित फर्काईने पहल हुँदै
काठमाडौं - युद्धग्रस्त लिबियामा अपहरणमा परेका ४ नेपालीको उद्धार गरिएको छ ।
इजिप्टस्थित नेपाली दूतावास र युनाइटेड नेसन (युएन)को पहलमा उनीहरुको उद्धार गरिएको हो । एक हप्ताअघि लिबियाबाट इटली जाने क्रममा!-->!-->!-->!-->!-->…
लागुऔषध कारोवारीमाथि गोली प्रहार
पोखरा - पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोवारीले!-->!-->!-->…
शिक्षकले डिभी भरे जागिर उड्ने
काठमाडौं - सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवसीय अनुमति लिन आवदेन दिए पनि उनीहरुको जागिर चट हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार परेको राष्ट्रिय शिक्षा एने–२०७६ को मस्यौदामा सो!-->!-->!-->…
श्रीमती गर्भवती बनाएर श्रीमानले अर्को विवाह गरे, प्रमिलाको बिजोग
काठमाडौं - अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर वेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको!-->…
सरकारले कसैलाई काखा कसैलाई पाखा गरेको सत्ता पक्षका सांसदकै आरोप
पश्चिम नेपालमा हावाहुरीको क्षति व्यवस्थापनमा चुनौति
काठमाडौँ - पश्चिम नेपालमा केही दिनअघि र बुधबार हावाहुरीले पुर्याएको क्षतिलाई लिएर सत्तारुढ दलकै सांसदहरुले सरकारबाट ‘कसैलाई काखा कसैलाई पाखाको व्यवहार भएको भन्दै चर्को विरोध!-->!-->!-->…
अवैध संरचना भत्काउने बाटो खुल्ला
पोखरा - फेवातालको अतिक्रमण हुने गरी बनाइएका संरचना भत्काउन उच्च अदालत पोखराले बाटो खोलिदिएको छ । सर्वोच्च अदालतले ११ महिनाअघि नै दिएको आदेश कार्यन्वयन नभईरहेका वेला शुक्रबार तत्काल कार्यान्वयन नगर्न भनेको थियो । तर, मंगलबार उच्च अदालतले!-->…
नौ वर्षमा १४ सयको मृत्यु
रंगशाला निर्माणमा नेपालीको अवस्था दयनीय
एजेन्सी - सन् २०२२ को विश्वकप फुटबलका लागि कतारले अहिले धमाधम रंगशाला निर्माण गरिरहेको छ । सो रंगशाला निर्माणमा खटिएका नेपाली कामदारमाथि चरम शोषण हुने गरेको तथ्य पुनः एकपटक उजागर भएको छ ।
!-->!-->!-->!-->!-->…
हामी जथाभावी ऋण स्वीकार गर्दैनौँ : प्रधानमन्त्री
बिबिसी - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन् ।
बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण!-->!-->!-->…
नेपाल र मौरिससबीच श्रम समझदारी
जेनेभा - नेपाल र अफ्रिकन मुलुक मौरिससबीच द्विपक्षीय श्रम समझदारीमा मंगलबार जेनेभामा हस्ताक्षर भएको छ । २५ हजार डलर प्रतिब्यक्ति आय भएको मौरिसससँग नेपालले पहिले विप्पा सम्झौता गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण!-->!-->!-->…