रसुवागढीमा आँखाले तरकारी तथा फलफूलमा विषादी परीक्षण
रसुवा - भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छाड्नु परेको छ ।
चीनबाट रसुवागढी नाका भएर यो वर्ष करिब चार अर्ब!-->!-->!-->…
जोखिममा कोसी ब्यारेजः सिमेन्टका संरचनाको आयु ५० वर्ष, ब्यारेज बनाएको ६० वर्ष
भारतीय पक्षले शनिबार राति सप्तकोसी ब्यारेजका ‘५६ वटै ढोका खोलेको’ थियो । त्यस बेला पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो ।
आइतबार बिहानदेखि भने उनीहरुले ब्यारेजका ढोका क्रमशः लगाउन थालेका छन् ।
आइतबार साँझसम्म पानीको!-->!-->!-->!-->!-->…
बाढी, पहिरो पीडितको राहत, उद्दार र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन
काठमाडौं - संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको!-->!-->!-->…
बाढीपहिरो पीडितलाई तत्काल राहत वितरण गर्ने, पुनर्स्थापनाको काम अघि बढाउने
मन्त्री परिषद् बैठकको निर्णय
काठमाडौँ - सरकारले अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
पछिल्लो प्रकोपमा ६० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यस्तै ३३ जना बेपत्ता!-->!-->!-->!-->!-->…
यातायातमन्त्री मन्त्रीमहासेठ सञ्चार माध्यामप्रति आक्रामक, भने, ‘क्यामरा बन्द गर्नुस्, भिडियो…
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चार माध्यामहरुलाई रोक लगाएका छन् ।
मन्त्री महासेठले आईतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं - नुवाकोट सडक!-->!-->!-->…
खाँडो खोलाको बाँध भत्किँदा जलमग्न,सप्तरीमा ८ सय घर डुबानमा
राजविराज - केही दिनयता आएको लगातारको वर्षाले करिब आठ सय भन्दा बढी घर डुबानमा परेका छन् भने करिब एक दर्जन बढी घर भत्किएको छ ।
विपद् जोखिम न्युनीकरण अधिकृत राजेशकुमार झाका अनुसार खाँडो, महुली, जिता र कोशी नदीमा आएको बाढीका कारण तिलाठी!-->!-->!-->…
पोखरा – बागलुङ सडकको यात्रा जोखिमपूर्ण
पर्वत- मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा - बागलुङ खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ। स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा - बागलुङ खण्डमा जुनसुकै बेला पनि पहिरो खस्नसक्ने भएकाले जोखिमपूर्ण बनेको हो ।
!-->!-->!-->…
‘अहिलेको विपद् प्राकृतिक भन्दा पनि मानव निर्मित बढी हो’ :गृहमन्त्री
काठमाण्डौं - संसदको राज्य व्यवस्था समितिले बाढी तथा डुबान प्रभावित क्षेत्रमा तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटाउन सरकारलाई निर्देशन दिएको छ । बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको प्रकोप फैलिने तर्फ सजग गराउँदै समितिले तत्काल!-->…
पचास घर पहिरोको उच्च जोखिममा, स्थानीय अफन्तको शरणमा
संखुवासभा - संखुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका - ३,४ र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली!-->…
सेल्फी खिच्ने क्रममा वीरगञ्जमा नदीमा बगेर एक किशोरको मृत्यु
वीरगञ्ज - वीरगञ्जमा नदीको किनारमा उभिएर सेल्फी खिच्ने एक किशोरको छ । वीरगञ्जको सिर्सिया नदीको किनारमा उभिएर सेल्फी लिने क्रममा रामनारायण पटेलका १५ वर्षीय छोरा अनुजको मृत्यु भएको हो ।
वीरगञ्ज महानगरपालिका– १३ तजारथ टोलमा डेरामा बस्दै!-->!-->!-->…