निर्मला प्रकरण : पत्रकार खेम भण्डारीलाई कैद फैसला !

काठमाण्डौं - बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

रासस - प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन् । डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए । मुख्यमन्त्री पौडेलले

लिबियाबाट फर्केकाहरूले भने– ’अध्यागमनकै सेटिङमा उडेका थियौं’

काठमाण्डौं - मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ । सबै दुबईको भिजिट भिसामा प्रस्थान

कांग्रेस सांसदद्वारा ५ दिनको तलब बाढीपीडितलाई दिने घोषणा

काठमाण्डौं - नेपाली कांग्रेसले आफ्ना सांसदको पाँच दिनको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको पाँच दिनको तलब पीडितको राहतका लागि खर्च गर्ने निर्णय गरेको हो । संसदीय दलका नेता तथा सभापति

महन्तले बेचे अर्बौं रुपैयाँ पर्ने मठमन्दिरको जग्गा

काठमाडौं - एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले

प्रतिबन्धपछि पहिलोपटक सरकार – विप्लव छलफल

काठमाडौं - पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि

आज खण्डग्रास चन्द्रग्रहण, यी ८ राशी भएकाहरुले हेर्न नहुने

रासस - आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले

मानव बेचबिखन नियन्त्रणमा सरकारको सक्रियता

रासस - सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पछिल्लो समयमा सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि

बाढी – पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु, १४४६ जनाको सकुशल उद्दार

काठमाण्डौं - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५र५ जना, ओखलढुंगा,

साउन ८ गते सम्मका लागि संसद बैठक स्थगित

काठमाडौँ - सत्ता पक्षको आग्रहमा सभामुख कृष्णबहादुर महराले संसद बैठक आउँदो साउन ८ गतेसम्मका लागि स्थगित गरेका छन् । विपक्षी नेपाली कांग्रेस तथा राजपाले संसदको नियमित कार्यसूचिलाई थाँति राखेर सोमबारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति