‘नयाँ युग’ अर्थात् याेगदानमा आधारित सामाजिक सुरक्षा आजदेखि कार्यान्वयनमा

काठमाण्डौं - गत मंसिरबाट शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न आधार तय गरेको छ । सामाजिक

पोखराबाट ‘पेन गन’ सहित लागु औषध कारोबारी पक्राउ

पोखरा – कास्कीमै पहिलोपटक ‘पेन गन’ फेला परेको छ । लागु औषध कारोबारमा संलग्न १ जनाले साथमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पेन गन’ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा

पेरूका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

एजेन्सी - भ्रष्टाचारको आरोपमा फरार रहेका पेरूका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरूका सरकारी अधिकारीहरूले बताएका छन् । पेरूका महान्यायाधिवक्ताको कार्यालयले पेरूको अनुरोधमा टोलेडो

गृहमन्त्रीसहितको टोलीद्वारा बाढी प्रभावित प्रदेश २ को अवलोकन, तत्काल पुनर्निर्माण थाल्ने प्रतिबद्धता

जनकपुरधाम - गृहमन्त्री रामबहादुर थापा बादलले हालैको बाढी तथा डुबानका कारण प्रभावित भएको क्षेत्रमा तत्काल पुनर्निर्माणको काम थाल्ने बताएका छन् । बाढी तथा डुबान प्रभावित प्रदेश नम्बर २ का जिल्लाको बुधबार अवलोकन गरेपछि गृहमन्त्री थापाले

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित

फ्रान्स - जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन् । साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको

सर्वोच्च अदालतको फैसलापछि कर्नाटकमा कांग्रेस–जेडिएस सरकार संकटमा

एजेन्सी \ आजतक - भारतको कर्नाटकको विधानसभाबाट राजीनामा दिएका १५ विधायकको सम्बन्धमा भारतीय सर्वोच्च अदालतले फैसला सुनाएको छ । प्रधानन्यायाधीश रंजन गोगोई, न्यायाधीश दीपक गुप्ता र न्यायाधीश अनिरुद्ध बोसको बेन्चले बुधबार फैसला गर्दै १५

साहसी र इमान्दार भोटे कुकुरको मूल्य विश्वबजारमा १५ लाख अमेरिकी डलरसम्म्म

कास्की - सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान

बाढीपीडितको दुखेसोः ‘हामी ठूला मान्छे त भोकै पनि सुत्न सक्छौं तर, बच्चाहरु भोग लाग्यो भन्छन्’

काठमाण्डौं - दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँपालिका ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ, उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् ।

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर

काठमाण्डौं - काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता

विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पक्राउ

भरतपुर - विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पूर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन् । असार मसान्तको क्लोजिङ