बुढीगण्डकी जलविद्युत् आयोजना: ढाँचा अझै बनेन, ३६ अर्ब खर्च
काठमाण्डौं - आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म रु ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ। आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले!-->…
अनुसन्धान ब्युराेका असईविरुद्ध विप्लव समुहको पक्राउ पुर्जी
इन्काउन्टर गर्ने चेतावनी
प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया - १ का भैरव कुँवरलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ ।
प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई!-->!-->!-->!-->!-->…
अत्याधिक सेक्सी भएपछि यी युवतीलाई …………………..
एजेन्सी - सुन्दर हुने चाहना हरेक युवतीको हुन्छ । कसैले आफूलाई पनि राम्री भन्दियोस् भन्ने सोच सबै युवतीमा रहेको हुन्छ । तर कहिलेकाहिँ निकै सुन्दर हुने आफ्नो लागि घाटा पनि हुन सक्छ । कम्बोडियामा अहिले त्यस्तै घटना घटेको छ ।
कम्बोडियाकी!-->!-->!-->…
दोलखामा पहिरो: २ जना बेपत्ता, १०० घर जोखिममा
दोलखा - दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन्।पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन्। उक्त पहिरोका कारण एक सय घर!-->…
फाष्ट ट्रयाकको डिपिआरमै समस्या
काठमाण्डौं - नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाण्डौं - तराई–मधेस - द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ ।
रक्षा मन्त्रालय र नेपाली!-->!-->!-->…
फेरी फैलीयो इेबोलाको महामारी !
एजेन्सी - कंगोमा हाल इबोलाको महामारी फैलिएको छ । हालसम्म इबोलाका ५० प्रतिशत संक्रमण मात्रै पहिचान भएको इबोलाविरुद्धको अभियानमा समन्वय गरिरहेको सरकारी टोलीले बताएको छ । हाल फैलिएको महामारी अन्त्य हुनका लागि तीन वर्षसम्म लाग्ने समन्वय!-->…
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली आज साँझ ९ः४५ बजे सिल्क एयरको हवाईजहाजबाट ९ सदस्यीय टोलिका साथ सिंगापुर जान लागेका हुन् ।
प्रधानमन्त्री ओली!-->!-->!-->…
उपनिर्वाचन मंसिर १४ गते
काठमाण्डौं - निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको हो!-->…
पार्टी छोड्ने कागज गरेर धमाधम रिहा हुँदै विप्लवका कार्यकर्ता
जाजरकोट - समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गरेर छुटेको प्रहरीले जनाएको छ। सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका!-->…
सिफारिस समिति दलको रबर स्टाम्प मात्रै भएको माओवादी पीडित संघको टिप्पणी !
काठमाण्डौं - नेपाल माओवादी पीडित संघले द्वन्द्वकालिन दुबै न्यायीक आयोगका पदाधिकारी सिफारिस समिति राजनैतिक दलको रबर स्टाम्प मात्रै भएको टिप्पणी गरेको छ ।
संघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै संघले द्वन्द्वपीडित नागरीकहरुलाई!-->!-->!-->…