प्रचण्डलाई पछुतो, ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’

काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले काठमाडौँमा

गङ्गटो हैन कमिलोजस्तै बनौँ : मन्त्री पण्डित

गलकोट - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन

नेकपाको सचिवालय बैठक आज पनि बस्दै

काठमाण्डौं - सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) अपरान्ह चार बजे बस्दैछ । आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो

असारे विकास रोक्न असोजमै ठेक्का

काठमाण्डौं - असारे विकासको परम्परा तोडन् सडक विभागले असोजमै ठेक्का लगाउने गरी काम अघि बढाएको छ । असोजमै ठेक्का लाग्दा समयमा आयोजना सकिने र गुणस्तरीय काम हुने अपेक्षा छ । यसप्रति निर्माण व्यवसायी पनि सकारात्मक छ । विभागले असोजभित्रै

बालविवाह विरुद्ध कचहरी

बाँके - बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको

कश्मीर मुद्दाबारे भारतका लेखकले लेखे पत्र, मोदीले लोकतन्त्रको मजाक उडाए

एजेन्सी - भारतका दुई सय भन्दा धेरै लेखक तथा सामाजिक कार्यकर्ताहरुले भारत प्रशासित कश्मीरबाट विशेष राज्यको दर्जा हटाउने विषयमा मोदी सरकारलाई पत्र लेखेका छन् । भारत प्रशासित कश्मीर मुद्दामाथि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारविरुद्ध

फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?

एजेन्सी - फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ । यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त

धर्म प्रचार गर्ने तीन युवतीसहित चारजना पक्राउ

सल्यान – धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका - १ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका

तीन दिनसम्म भारी वर्षाको सम्भावना

काठमाण्डौं - मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा

काश्मिरको विषयमा राष्टसंघ सुरक्षा परिषदको आपतकालिन बैठक

शक्ति राष्टहरुबीच ध्रुवीकरण, को कता ? एजेन्सी - कश्मीरको मुद्दामा चीनको मागलाई लिएर बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक समाप्त भएको छ । बैठकमा काश्मिरको मुद्धालाई लिएर शक्ति राष्टहरुबीच धुुर्वीकरण देखिएको छ । सो