खुल्दै `हेग´ को बाटो: पुर्व बाल सैन्यलाई पुर्व प्रधानसेनापति कटुवालको साथ
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष भन्छन् : ``अहिले नियुक्त हुने पदाधिकारीलाई आयोगले कुनै सहयोग गर्दैन´´
काठमाण्डौं - पुर्व बाल लडाकुहरुद्वारा आयोजित ` द्वन्द्वकालिन मानवअधिकार उल्लंघन, राष्ट्रिय जवाफदेही, अन्तर्राष्ट्रिय प्राबधान!-->!-->!-->…
रवि लामिछानेका पक्षमा नाराबाजी गर्ने ७ जनालाई प्रहरीले समात्यो
चितवन - प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जनालाई सोमबार पक्राउ गरेको छ ।
उनीहरुले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष रहेको र तत्काल छाड्नु पर्ने भन्दै सडकमै!-->!-->!-->…
जम्मूकश्मीरबारे नेपाल नबोल्ने
काठमाण्डौं - जम्मू - कश्मीरमा भारत सरकारको पछिल्लो निर्णयबाट उत्पन्न परिस्थितिलाई नेपालले नजिकसँग नियालिरहेको बताएपनि त्यसबारे कुनै आधिकारिक धारणा तत्काल नआउने स्पष्ट संकेत देखा परेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार!-->!-->!-->…
रविको समर्थनमा भएको प्रदर्शनप्रति नेकपा चितवनको आपत्ति
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पत्रकार रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनप्रति आपत्ति जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु सम्बन्धमा भइरहेको अनुसन्धानलाई नै प्रभाव पार्ने!-->…
उपचारका लागि प्रधानमन्त्री बिहीबार फेरि सिंगापुर जाँदै
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी १० दिनसम्म स्वास्थ्य उपचार गराएर अघिल्लो सोमबार स्वदेश फर्केको भए पनि फेरि जान लागेका हुन् ।
!-->!-->!-->…
शालिकराम मृत्यु प्रकरण: चितवनमा निषेधित क्षेत्र घोषणा
चितवन - दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका विषयमा विभिन्न समूहले आन्दोलन गर्न थालेपछि!-->!-->!-->…
बागलुङमा भेलले बालिका बगायो
बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय!-->…
आगामी बुधबार नेपाल – भारत संयुक्त आयोगको पाँचौँ बैठक
काठमाण्डौं - यही भदौ ४ र ५ गते नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता!-->…
पार्टी अध्यक्ष बन्ने आश्वासन पाएपछि ओलीप्रति दाहाल नतमस्तक, नेपाल एक्लिए
काठमाण्डौं - पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने पूर्व सहमतिविपरीत पूरै अवधि आफै प्रधानमन्त्री रहने केपी ओलीको उद्घोषपछि नेपाल कम्युनिष्ट पार्टी-नेकपाको शीर्ष नेताहरुमा तीव्र ध्रुवीकरणका संकेतहरु देखा परेका!-->…
काठमाण्डौंमा आजदेखि आइकाओ हवाई महानिर्देशकको सम्मेलन
काठमाण्डौं - अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन सोमबारदेखि काठमाण्डौंमा शुरु हुुँदैछ ।
सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल नागरिक!-->!-->!-->…