प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
काठमाण्डौं - बुधबार र बिहीबार काठमाण्डौंमा हुने नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागि हुन नेपाल आएका भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
बालुवाटारमा बुधबार दिउँसो दुई बजे!-->!-->!-->…
उपचारका लागि सिंगापुर जानुअघि प्रधानमन्त्रीको आक्रोश ‘कसैलाई अहिल्यै मरिहालोस् भन्ने छ’
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै पूरा १५ वर्षसम्म बाँच्ने बताएका छन् ।
बुधबार गृहमन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अझै आफू १५ वर्षसम्म बाँच्ने बताएका हुन् ।
‘कसैलाई अहिल्यै!-->!-->!-->!-->!-->…
वायुसेवा निगमले जापानको ओसाकामा सिधा उडान भर्दै
काठमाण्डौं - लामो गन्तव्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको!-->…
क्याथोलिक चर्चका सर्वोच्च पादरीको अपिल खारेज, बाल यौनदुराचारी ठहर
एजेन्सी - क्याथोलिक चर्चका सबैभन्दा वरिष्ठ या ठूला पादरी कार्डिनल जर्ज पेल यौन दुर्व्यवहारको घटनामा दोषी ठहर भएको छन् । कार्डिनल जर्ज पेलले आफ्नो सम्मान अखण्डित राख्नका लागि आरोपहरु झुट रहेको भन्दै कानूनी रुपमा दिएको चुनौतिमा असफलता हात!-->…
कास्की – २ मा साझा उम्मेदवारको खोजी
पोखरा - पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की - २ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको!-->…
रक्तचन्दनको तेलसहित तीन जना प्रहरी नियन्त्रणमा
काठमाण्डौं - बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका - १६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३!-->…
नेपाल-भारत संयुक्त बैठक आजदेखि शुरु हुने, प्रधानमन्त्रीले उद्घाटन गर्ने
भारतीय विदेशमन्त्री आउँदै
काठमाण्डौं - नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । भोलीसम्म चल्ने बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन बैठक महत्वपूर्ण!-->!-->!-->…
स्वास्थ्य परीक्षण गराउन बिहीबार सिङ्गापुर जाँदै प्रधानमन्त्री
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाँदै छन ।
होजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा!-->!-->!-->!-->!-->…
जम्मू – कश्मीर तनाव: भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको निर्णय
एजेन्सी - जम्मू–कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।
भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै!-->!-->!-->…
सर्वदलीय बैठक बालुवाटारमा सुरु, माधव नेपाल अनुपस्थित !
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलिले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ भने पुर्व प्रधानमन्त्री एंब नेकपा नेता माधव कुमार नेपाल भने अनुपस्थित भएका छन् ।
धानमन्त्री ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका!-->!-->!-->…