वसन्तपुरबाट थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्यसहित तीनजना पक्राउ
काठमाण्डौं - काठमाण्डौंको बसन्तपुर डबलीबाट शान्तिपूर्ण विरोधसभाबाट थरुहट/थारुवान राष्ट्रिय मोर्चाका तीनजना पक्राउ परेका छन्।
वसन्तपुरमा संविधान दिवसको विरोधसभामा बोल्दै गर्दा थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय सदस्य!-->!-->!-->…
सरकारले संविधानको भावना विपरित ल्याएको कुनैपनि विधेयक मान्य हुने छैन : सभापति देउवा
काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधानको मूलभूत!-->!-->!-->…
जानकी मन्दिरमा शंकास्पद बस्तु भएको हल्ला, सर्वसाधारणलाई प्रवेश रोक
काठमाण्डौं - दैनिक हजारौं भक्तजन तथा पर्यटकले दर्शन गर्ने मन्दिर हो जानकी मन्दिर । यहाँ दैनिक ठूलो भीडभाड हुन्छ। तर, यहीबीचमा यहाँ बम राखिएको हल्ला फैलिएपछि के होला ? निश्चितरुपमा भागदौड ।
शुक्रबार धनुषाको जनकपुरस्थित जानकी मन्दिरको!-->!-->!-->…
सभापति देउवाको सन्देशः भय र गरिबीमुक्त समाज निर्माणको संकल्प स्थापित
काठमाण्डौं - संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सुख र समृद्धिको मार्गमा अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
शुक्रबार एक!-->!-->!-->…
मधेसवादी दललाई अलग राखेर जारी गरेको संविधान स्वीकार गर्न सकिएन : यादव
काठमाण्डौं - राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको बताएका छन् ।
संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन!-->!-->!-->…
टुँडिखेलमा आयोजित संविधान दिवस समारोह सर्वसाधरणले हेर्न पाएनन्
काठमाण्डौं - संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।
सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा!-->!-->!-->…
एनआरएन अध्यक्षका लागि कुमार पन्तद्वारा उम्मेदवारी घोषणा
काठमाण्डौं - गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी नवौं विश्व सम्मेलन तथा महाधिवेशनको अध्यक्ष पदका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार राजधानी काठमाण्डौंमा एक सार्वजनिक कार्यक्रम आयोजना गरी उनले अध्यक्ष पदको!-->!-->!-->…
चिकित्सा क्षेत्रमा ख्याति कमाएका डा. पौडेलले दिए एनआरएनएमा महासचिवको उम्मेदवारी
काठमाडौँ - नेपालबाट अमेरिका पुगी चिकित्सा पेसामा स्थापित भएका डा. केशव पौडेलले गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए)को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अमेरिकामै अध्ययन गरेर सम्बन्धित क्षेत्रमा सफलता हासिल गर्ने नेपालीको!-->!-->!-->…
चौथौ संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक छ ?
काठमाण्डौं - नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चौथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।
दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो!-->!-->!-->…
के साउदी अरबका कारण ट्रम्पले तालिबानसँगको वार्ता तोडे ?
बीबीसी - पहाडहरुले भरिएको निकै मनोरम दृष्य भएको देश अफगानिस्तान आधुनिक इतिहासको सबैभन्दा भीषण मानवीय त्रासदी झेलिरहेको छ। अफगानिस्तानमा चार दशकदेखि जवारी अस्थिरता र सशस्त्र संघर्षले देशको संरचना र अर्थव्यवस्थालाई खतम गरिदिएको छ।
हिंसाका!-->!-->!-->…